एउटा मानबले अर्को मानबलाई केवल उसको रङ्गले भेद गरेको देख्दा, घृणा गरेको देख्दा कटक्क मन खान्छ तर गर्न सकिने केहि छैन। त्यहि पनि केहि गर्न सकिएला कि भनेर "गोठालो नेपाल" को साथिहरु मिलेर एउटा लघुचलचित्र बनायौ, आजकल त्यति नबोलिने सामाजिक समस्यलाई ब्यक्त गर्न खोज्यौ । कृपा गरेर हेरिदिनु होला......
बिर्को लागेको आँखा

0 comments:
Post a Comment